१. हालसम्म नेपालसँग दौत्य सम्बन्ध कायम भएका राष्ट्रहरूको सङ्ख्या कति पुगेको छ ?✓१७६– दौत्य सम्बन्ध कायम भएका पछिल्ला राष्ट्रहरू– १७६ औँ :बेलिज (सन् २०२२ अप्रिल १)– १७५ औँ : दक्षिण सुडान (सन् २०२२ मार्च २८)– १७४ औँ : रिपब्लिक अफ पलाउ (सन् २०२२मार्च २१)– १७३औँ : टिमोर–लेस्टे (सन् २०२२ फेबु्रअरी ११)– १७२ औँ : बार्बाडोस